५ वर्षे सवारी अनुमतिपत्र लाइसेन्सको बहाल अवधि १० वर्ष पुग्यो

काठमाडौं । सरकारले सवारीसाधन सञ्चालन अनुमतिपत्र (लाइसेन्स)को अवधि संशोधन गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गर्दै १० वर्ष कायम गरेको हो । यसअघि लाइसेन्सको अवधि ५ वर्ष मात्र रहँदै आएको छ । उक्त अवधि सकिएपछि चालकहरुले पुनः नवीकरण गर्दै आएकामा अबदेखि भने १० वर्षसम्म अवधि राखिएको हो । ‘उक्त ऐनको […]

Continue Reading

अध्यक्ष सोहिन्द्र यादवको खोक्रो प्रतिबद्धता सिराहा प्रादेशिक अस्पतालमा रगत छैन

सिराहा, साउन १६।सिराहा प्रादेशिक अस्पतालले रेडक्रस सोसाइटीसँग ब्लड बैंक सञ्चालन गर्ने भन्दै एक वर्षअघि जिम्मा लिएको भवन अझैसम्म प्रयोगविहीन अवस्थामा छ। न त भवनको मर्मत गरिएको छ, न त ब्लड बैंक नै सञ्चालनमा आएको छ। जीर्ण भवन र प्रशासनको उदासीनताले जनस्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याइरहेको छ। अस्पतालका अध्यक्ष शोहिन्द्र यादवले सार्वजनिक रूपमा छिट्टै ब्लड बैंक सञ्चालन […]

Continue Reading

सिरहा देखि काठमाडौंसम्मको पैदल यात्रा श्रद्धा, साहस र समर्पणको अनुपम उदाहरण

काठमाडौं, ११ साउन।सिरहा जिल्लाबाट आरम्भ गरिएको एक दुर्लभ र भावनात्मक धार्मिक यात्रा आज सम्पन्न भएको छ। शिवभक्तिमा समर्पित तीन श्रद्धालु राम जस यादव, सन्तोष कुमार यादव र अरुण कुमार यादव ले करिब आठ दिनको निरन्तर पैदल यात्रा पूरा गर्दै आज काठमाडौंको गौशाला आइपुगेका छन्। उनीहरूको यात्राको उद्देश्य अत्यन्त पवित्र रह्यो भगवान पशुपतिनाथलाई जल अर्पण गर्नु। […]

Continue Reading

चित्रकार मनिषा साह: मिथिला चित्रकलाको परम्परा र नवप्रवर्तनबीचको सृजनात्मक यात्राको समर्पित पहिचान

जनकपुरधामको शान्त र सांस्कृतिक वातावरणमा हुर्किएकी चित्रकार मनिषा साह आजको दिनमा मिथिला चित्रकलाको पुनर्जागरणको एक सशक्त नाम बनिसकेकी छन्। परम्परागत मिथिला चित्रकलाको गहिरो अध्यायलाई नछोडी, आधुनिकताको रंग मिसाएर उनले जुन शैली र स्वरूप निर्माण गरिरहेकी छन्, त्यसले उनलाई केवल एक चित्रकारको सीमित परिधिमा नराखी एउटा सांस्कृतिक दूतको रूपमा उभ्याएको छ। उनको कलाले जनकपुरको माटो, मिथिलाको […]

Continue Reading

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ- इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर इन्धन प्रवेश गर्न दिइए पनि त्यो आपूर्ति अत्यन्तै न्यून भएको र गम्भीर मानवीय संकट समाधान गर्न अपर्याप्त रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार, गाजामा दैनिकरूपमा लाखौं लिटर इन्धन आवश्यक पर्दछ, जसको प्रयोग स्वास्थ्य सेवा, खानेपानी आपूर्ति, सरसफाइ […]

Continue Reading

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

काठमाडौँ- ‘बोर्डर २’ को छायांकन निकै अघिदेखि सुरु भएको थियो, जसको निर्माण पक्षले घोषणा गरेको थियो । फिल्ममा सनी देओलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले अब उनको फिल्मको सुटिङ सकिएको छ । सन् १९९७ मा रिलिज भएको फिल्म बोर्डरको धर्तीमा ‘बोर्डर २’ पनि बनिरहेको छ, जसमा सैनिकको कथा देखाइने छ । अब यो फिल्ममा सन्नी देओलको […]

Continue Reading

बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघका ६ नेता पक्राउ

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिती काठमाडौंले बालुवाटारमा गरेको विरोध प्रदर्शनमा ६ विद्यार्थी नेता पक्राउ परेका छन्।   विद्यालय भर्नाको बेला दोहोरो भर्ना बन्द, छात्रवृत्तिको परादर्शी व्यवस्था र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति र विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने र विश्वविद्यालयमा योग्यतामा अधारित नियुक्ति हुनुपर्नेलगायतका मागसहित नेविसंघले बालुवाटारमा प्रदर्शन गरेको थियो।  पक्राउ […]

Continue Reading

एक्सन फिल्म ‘एक्का तीन’ मा मुख्य भूमिकामा देखिँदै पूजा शर्मा

गतवर्ष फिल्म ‘दान्भी’ निर्देशन गरेका निर्देशक रुपेश तामाङले नयाँ फिल्म ‘एक्का तीन’ निर्माणको घोषणा गरेका छन्। निर्माणटिमले एक पोस्टर सार्वजनिक गर्दैं फिल्मको निर्माण घोषणा गरेको हो।  फिल्मको सार्वजनिक थीम पोस्टरमा हेलिकप्टर देखिन्छ। जुना फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको फिल्मलाई एक्सन जनरामा निर्माण गर्न लागिएको हो। फिल्मको थीम पोस्टरमा ठूलो विष्फोट समेत भएको देख्न सकिन्छ। थीम […]

Continue Reading

यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

मुम्बई, २७ असार । आइएमडिबीले शीर्ष १० सबैभन्दा प्रतिक्षामा रहेका भारतीय चलचित्रहरूको सूची  सार्बजनिक गरेको छ । जसअनुसार विभिन्न भारतीय भाषाका चलचित्रहरू समावेश रहेका छन्, जसमा हिन्दी चलचित्र उद्योग ७ वटा र त्यसपछि तेलुगु, तमिल र मलायालम उद्योगहरूबाट एक–एक चलचित्र रहेका छन्। जो निम्न लिखित रहेका छन् । १. कुली (तमिल) : लोकेश कनागराजद्वारा निर्देशित तथा नागार्जुन, […]

Continue Reading

आज विश्व जनसङ्ख्या दिवस

काठमाडौँ, २७ असारः आज विश्व जनसङ्ख्या दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौँ वर्ष लाग्यो भने त्यसपछिको २०० वर्षमा विश्वको जनसङ्ख्या सात गुणाले बढ्यो । सन् २०११ मा विश्वको जनसङ्ख्या सात अर्ब पुगेको थियो भने २०२१ मा यो […]

Continue Reading