जेनजी मुभमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा

काठमाडौं । जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको सरकारले जनविश्वास गुमाएको भन्दै राजीनामा मागेको छ । राजीनामा नगरेमा यो सरकारलाई बहिष्कार गर्न उक्त संगठनले देशवासीमा आह्वासमेत गरेको छ । संगठनले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको हो । छोटो समयमै सरकारका मन्त्रीहरू विभिन्न काण्डमा फँस्न थालेको भन्दै विज्ञप्तिमा भदौ २४ गतेको आन्दोलनमा […]

Continue Reading

कति पुग्यो निर्वाचनमा भाग लिने दलको संख्या ?

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको सङ्ख्या ५६ पुगेको छ । निर्वाचन आयोगका अनुसार आइतबारसम्म ४० वटा दल दर्ता भएकोमा आइतबार मात्रै थप १६ दल दर्ता भएका छन् । आइतबार दर्ता हुने दलमा नेपाली कांग्रेस, नेपाल समावेशी पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका लागि नेपाली […]

Continue Reading

सुजनको राजीनामा स्वीकृत, दीपक धामीले पाए अनेरास्ववियु अध्यक्षको जिम्मेवारी

काठमाडौँ । नेकपा एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको पदाधिकारी बैठकले डा. सुजन कडरियाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल कमर्श क्याम्पसमा बसेको बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । जेन जेड आन्दोलनमा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले राजीनामा घोषणा गरेका थिए । उपाध्यक्ष अञ्जना सिवाकोटीलाई महासचिव बनाउने र अरु पदाधिकारी […]

Continue Reading

सुरु भयो एमालेको घर फर्क अभियान, रामकुमारी र किसानसहितलाई ओलीले गरे स्वागत

काठमाडौं । नेकपा माओवादी केन्द्रसहितको एकता प्रक्रियामा असहमति जनाएका विघटित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झांक्री, किसान श्रेष्ठ लगायतका नेताहरू नेकपा एमालेमा समाहित भएका छन् । सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा एमालेले आयोजना गरेको ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ कार्यक्रममार्फत उनीहरू एमालेमा समाहित भएका हुन् । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको […]

Continue Reading

भारत, चीन, अमेरिका लगाएतको नेपालको परिवर्तनलाई समर्थन

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की बिहीबार (असोज २) कूटनीतिक भेटवार्तामा व्यस्त भइन् । उनले बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरिन् । नेपालका लागि चिनियाँ र अमेरिकी राजदूतले उनीसँग शिष्टाचार भेटवार्ता गरे । भारत र चीन छिमेकी राष्ट्र हुन् भने अमेरिका दुरीका हिसाबले केही टाढा भए पनि सम्बन्धमा भारत र चीनभन्दा पर […]

Continue Reading

रास्वपा उम्मेदवार लेखजंग थापाले देखाए पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको प्रमाण

काठमाडौँ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर-३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका डाक्टर लेखजंग थापाले आफ्नो वैवाहिक सम्बन्धबारे स्पष्टीकरण दिएका छन्।  रास्वपाबाट उम्मेदवार छनोट हुनासाथ आफूले गरेका दुई बिहेका विषयमा व्यापक प्रश्न उठेपछि डाक्टर थापाले एक श्रीमतीसँग सम्बन्ध विच्छेद भएको अदालती प्रमाण मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।  उनले सार्वजनिक गरेको कागजातअनुसार २०७९ […]

Continue Reading

भूमि विधेयकले मधेशलाई मरुभूमितर्फ धकेल्ने खतरा: त्रिपाठी

काठमाडौं , भदौ ७ – जनता प्रगतिशील पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठीले प्रस्तावित भूमि विधेयकलाई मधेशको भविष्यका लागि “खतराको घण्टी” भन्दै कडा आपत्ति जनाएका छन्। उनका अनुसार, विधेयक पारित भए मधेशको कृषियोग्य भूमि मात्र होइन, यहाँको जलस्रोत, वातावरणीय सन्तुलन र क्षेत्रीय स्वायत्तता समेत दीर्घकालीन संकटमा पर्नेछ। मधेश लाइब्रेरी एण्ड रिसर्च सेन्टरद्वारा आयोजित भूमि विधेयक: […]

Continue Reading

राष्ट्रपति पौडेल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेका मिस्रीले राष्ट्रपति कार्यालय, शीतल निवास पुगेर पौडेलसँग भेट गरेका हुन् । भारतीय दूतावासले सचिव मिस्रीले पौडेललाई भेटेर भारतीय नेतृत्वको तर्फबाट शुभकामना व्यक्त गरेको उल्लेख गरेको छ । त्यस्तै दुई पक्षीय सम्बन्धमा भएको […]

Continue Reading

माओवादी स्थायी समिति बैठक : प्रचण्डको एजेन्डामाथि धारणा राख्दै नेताहरु

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) स्थायी समितिको बैठक आज तेश्रो दिन पनि केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको छ । साउन १६ गते देखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको एजेन्डामाथि नेताहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । शनिबार बसेको  बैठकमा पदाधिकारी, अनुशासन आयोग र स्थायी समिति सदस्य गरी २५ जनाले धारणा राखेका थिए । […]

Continue Reading

माधबकुमार नेपाललाई झलनाथले भने-‘तानाशाही प्रवृत्ति देखाउने’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) भित्रको आन्तरिक कलह सतहमा आएको छ । पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालबीचको तीव्र आरोप-प्रत्यारोपले पार्टीभित्र गहिरो सङ्कटको सङ्केत गरेको छ । खनालले नेपालको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै उनलाई ‘तानाशाह’ बन्न खोजेको गम्भीर आरोप लगाएका छन् । यता नेपालले खनाललाई पार्टी छोड्नसमेत भनेका […]

Continue Reading