साउनमा भगवान शिवलाई किन चढाइन्छ जल ?
काठमाडौँ- साउन महिनामा भगवान शिवलाई प्रसन्न पार्न शिवलिंगमा जल चढाइने गरिन्छ । शिवलिंगको जलाभिषेक गर्नाले महादेव प्रसन्न हुन्छन् र आफ्ना भक्तहरूलाई चाँडै शुभ फल प्रदान गर्छन् भन्ने जनविश्वास रहि आएको छ । साउन सोमबार, शिवरात्रि, प्रदोष र सोमबार व्रतका दिन भगवान शिवलाई जल अर्पण गर्दा धेरै फलदायी हुन्छ। भगवान शिवलाई जल अर्पण गर्ने नियम पनि छ, […]
Continue Reading