अध्यक्ष बन्नकै लागि एमालेमा फर्किए : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष बन्नकै लागि आफू नेकपा एमालेको राजनीतिमा फर्किएको बताएकी छन् । पत्रकार जगदीश खरेललाई दिएको अन्तर्वार्तामा उनले प्रस्टसँग आफू एमालेको नेतृत्व गर्नकै लागि सक्रिय राजनीतिमा आएको बताएकी हुन् । पत्रकार खरेल भन्छन्, ‘मैले के बुझेँ भने विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा पुनः फर्किनु भनेको अब पार्टीलाई नेतृत्व दिनका लागि हो, अध्यक्षका […]

Continue Reading

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रको नेतृत्वमा १२ वटा वामपन्थी दलले आज प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित संसद बाहिर रहेका साना वामपन्थी दल र संगठनहरूले काठमाडौँमा आज प्रदर्शन गर्न लागेका हुन् । सो प्रदर्शन दिउँसो १ बजे शान्तिवाटिक, रत्नपार्कमा हुनेछ । इजरायली हमलामा […]

Continue Reading

कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली र बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा […]

Continue Reading

इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास

जेरुसेलम- गाजामा इजरायली सेनाको ठूलो उपस्थितिसहित कुनै पनि युद्धविराम सम्झौता असम्भव भएको प्यालेष्टिनी सहस्त्र लडाकू समूह (हमास) ले बताएको छ। हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा मारिएका १० जनालाई रिहा गर्न सहमत भएको जनाएको छ । दुवै पक्षले अस्थायी युद्धविरामका लागि सहमति जनाउन आइतबारदेखि कतारमा अप्रत्यक्ष वार्ता गरिरहेका छन् र संयुक्त राज्य […]

Continue Reading

साउनमा भगवान शिवलाई किन चढाइन्छ जल ?

काठमाडौँ- साउन महिनामा भगवान शिवलाई प्रसन्न पार्न शिवलिंगमा जल चढाइने गरिन्छ । शिवलिंगको जलाभिषेक गर्नाले महादेव प्रसन्न हुन्छन् र आफ्ना भक्तहरूलाई चाँडै शुभ फल प्रदान गर्छन् भन्ने जनविश्वास रहि आएको छ । साउन सोमबार, शिवरात्रि, प्रदोष र सोमबार व्रतका दिन भगवान शिवलाई जल अर्पण गर्दा धेरै फलदायी हुन्छ। भगवान शिवलाई जल अर्पण गर्ने नियम पनि छ, […]

Continue Reading

अभूतपूर्व तस्बिरबाट सूर्यबारे भित्री कुरा थाहा हुन सक्छ

युरोपेली अन्तरिक्ष एजेन्सीको सोलर आर्बिटर अन्तरिक्ष यानले खिचेको सूर्यको दक्षिणी ध्रुवको पहिलो भिडिओ तथा तस्बिर पृथ्वीमा प्राप्त भएको छ। नयाँ तस्बिरले वैज्ञानिकहरूलाई सूर्य कसरी तीव्र आँधी र शान्त समयबीच चक्कर लगाइरहन्छ भन्ने पत्ता लगाउन सहयोग गर्ने छ। सघन सौर्य गतिविधिले पृथ्वीसँगको स्याटलाइट सञ्चार प्रभावित हुन सक्छ र पृथ्वीमा पावर ग्रिडहरूमा पनि प्रभाव पर्न सक्छ त्यसैले […]

Continue Reading

भोटेकोशी बाढीले विस्थापित चार सय ८५ जनाको उद्धार

काठमाडौँ, असार २६ गते। भोटेकोशीमा आएको बाढीमा फसेका चार सय ८५ जनाको उद्धार भएको छ। असार २४ गते राति भोटेकोशीमा आएको बाढीका कारण पूर्ण रुपमा बन्द भएको स्याफ्रुबेशी र रसुवागढी सडकखण्ड सशस्त्र प्रहरीसहितको सुरक्षार्मीले अस्थायी पदमार्ग बनाएर अलपत्र परेका स्थानीयलाई उद्धार गरेको हो। बिहीबार दिउँसोसम्ममा चार सय ८५ जनालाई उद्धार गरेर सुरक्षाकासाथ गन्तव्यतर्फ पुर्‍याएको सशस्त्र […]

Continue Reading

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

मधेश प्रदेश सरकारले प्रदेशलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । बातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुदा धान रोपाईमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टीगत गर्दै सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको हो । बैठकले सुख्खाग्रस्त मधेश प्रदेशका […]

Continue Reading

प्रधानमन्त्री ओलीको निर्देशन : खेलमा राजनीति नगर्नू, एनपीएलको तयारी गर्नू

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेसनल प्रिमियर लिग (एनपीएल) खेल आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएका छन् । राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा निर्मित ‘नेसनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस साइन्स रिसर्च सेन्टर’को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘टीम स्पिरिट’का साथ एनपीएल आयोजनाको तयारी अगाडि बढाउने काममा ध्यान दिन परिषद्लाई निर्देशन […]

Continue Reading