नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त
काठमाडौँ । नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३३ औं प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो । कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्।
Continue Reading