सरकारले बहुविवाहको कानुन ल्याउन लागेको भन्दै माइतीघरमा बिनुको आमरण अनशन
काठमाडौं । सरकारले बहुविवाह गर्न पाउने कानुनको मस्यौदा ल्याउन लागेको भन्दै उक्त कानुन खारेजी विरूद्ध बिनु यादवले माइतीघरमा आमरण अनशन सुरु गरेकी छिन् । आफ्नै प्रेमीबाट बलात्कृत भएको भन्दै ७ वर्षदेखि न्याय माग्दै आइरहेकी यादवले माइतीघरमा बहुविवाह विरुद्ध सेतो सारी, सिउँदोमा सिन्दुर र घाँटीमा रातो पोते लगाएर आमरण अनसन बसेकी हुन् । प्रहरी, प्रशासन र […]
Continue Reading