नेपाली नागरिकले एक पटक नाम, थर र जन्मदर्ता सच्याउन पाउने

काठमाडौं । व्यक्तिगत घटना विवरण नमिलेर झन्झट व्यहोरिरहेका नेपाली नागरिकले अब भने राहत पाउने भएका छन् । राज्यले केही नेपाल ऐनलाई संशोधन गर्दै अब व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने बनाएको हो । राष्ट्रिय परिचयपत्र तथ पञ्जिकरण ऐन २०७६ मा बालबालिकाको जन्मदर्ता एक वर्षभित्रमा सच्याउन मिल्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था पनि २०७६ सालभन्दा पछि […]

Continue Reading

कक्षा १२ को नतिजा केही दिनमै सार्वजनिक गर्ने तयारी

काठमाडौँ । कक्षा १२ को परीक्षाफल यही साता सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले(२०८१ सालको परीक्षाफल यसैसाता सार्वजनिक गर्ने तयारी गरेको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको तीनचार दिनभित्रै नतिजा सार्वजनिक भइसक्ने बताए। कक्षा १२ को परीक्षा गएको वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा पाँच लाख ११ हजार पाँच सय […]

Continue Reading

माधबकुमार नेपाललाई झलनाथले भने-‘तानाशाही प्रवृत्ति देखाउने’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) भित्रको आन्तरिक कलह सतहमा आएको छ । पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालबीचको तीव्र आरोप-प्रत्यारोपले पार्टीभित्र गहिरो सङ्कटको सङ्केत गरेको छ । खनालले नेपालको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै उनलाई ‘तानाशाह’ बन्न खोजेको गम्भीर आरोप लगाएका छन् । यता नेपालले खनाललाई पार्टी छोड्नसमेत भनेका […]

Continue Reading

रञ्जिताको यात्राः मन्त्री पदपछि क्रमशः अध्यक्ष र पार्टी सदस्य चट्

मधेस आन्दोलन भिषण रुपमा उठेको बेला थारु समुदायमा राज्यको उपेक्षा गरेको भन्दै ७२ सालमा उर्लिएको थारुहठ आन्दोलनबाटै रेशम चौधरी उदाएका हुन् । टीकापुर काण्डपछि रेशम चौधरीलाई दोषी करार गरिँदा कैलालीका थारु समुदाय राज्यप्रति अझै आक्रोशित बने । र, दोषी करार गरिएका चौधरीलाई नै निर्वाचित गरिदिए । थारु समुदायको माया पाउने अपेक्षाले नै आफू संरक्षक रहेर […]

Continue Reading

सरकारले बहुविवाहको कानुन ल्याउन लागेको भन्‍दै माइतीघरमा बिनुको आमरण अनशन

काठमाडौं । सरकारले बहुविवाह गर्न पाउने कानुनको मस्यौदा ल्याउन लागेको भन्‍दै उक्त कानुन खारेजी विरूद्ध बिनु यादवले माइतीघरमा आमरण अनशन सुरु गरेकी छिन् । आफ्नै प्रेमीबाट बलात्कृत भएको भन्‍दै ७ वर्षदेखि न्याय माग्दै आइरहेकी यादवले माइतीघरमा बहुविवाह विरुद्ध सेतो सारी, सिउँदोमा सिन्दुर र घाँटीमा रातो पोते लगाएर आमरण अनसन बसेकी हुन् । प्रहरी, प्रशासन र […]

Continue Reading

५ वर्षे सवारी अनुमतिपत्र लाइसेन्सको बहाल अवधि १० वर्ष पुग्यो

काठमाडौं । सरकारले सवारीसाधन सञ्चालन अनुमतिपत्र (लाइसेन्स)को अवधि संशोधन गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गर्दै १० वर्ष कायम गरेको हो । यसअघि लाइसेन्सको अवधि ५ वर्ष मात्र रहँदै आएको छ । उक्त अवधि सकिएपछि चालकहरुले पुनः नवीकरण गर्दै आएकामा अबदेखि भने १० वर्षसम्म अवधि राखिएको हो । ‘उक्त ऐनको […]

Continue Reading

काठमाडौंको माइतीघरमा डिप बोरिङ समस्याको समाधान होइन भन्दै युवाहरूको प्रदर्शन

काठमाडौं । सरकारले मधेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरेपनि दिर्घकालीन योजना नल्याएको भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर संघ सरकार र प्रदेश सरकार डिप बोरिङ गाड्ने जस्ता अल्पकालीन योजनामा लागेको भन्दै युवाहरुले आक्रोश पोखेका छन् । ‘डिप बोरिङ समस्याको समाधान होइन, दिगो समाधानको व्यवस्था गर’ जस्ता नारा लगाउँदै मधेशका युवाहरु […]

Continue Reading

अध्यक्ष सोहिन्द्र यादवको खोक्रो प्रतिबद्धता सिराहा प्रादेशिक अस्पतालमा रगत छैन

सिराहा, साउन १६।सिराहा प्रादेशिक अस्पतालले रेडक्रस सोसाइटीसँग ब्लड बैंक सञ्चालन गर्ने भन्दै एक वर्षअघि जिम्मा लिएको भवन अझैसम्म प्रयोगविहीन अवस्थामा छ। न त भवनको मर्मत गरिएको छ, न त ब्लड बैंक नै सञ्चालनमा आएको छ। जीर्ण भवन र प्रशासनको उदासीनताले जनस्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याइरहेको छ। अस्पतालका अध्यक्ष शोहिन्द्र यादवले सार्वजनिक रूपमा छिट्टै ब्लड बैंक सञ्चालन […]

Continue Reading

लहान इलाका प्रशासन कार्यालयमा अनलाइन नागरिकता सिफारिस प्रणाली प्रभावकारी, सेवाग्राहीको चापमा उल्लेखनीय कमी

लहान, सिरहा ।सिरहा जिल्लाको लहानस्थित इलाका प्रशासन कार्यालयमा गत फागुनदेखि सुरु गरिएको अनलाइन नागरिकता सिफारिस प्रणालीले सेवा प्रवाहलाई सहज बनाउनुका साथै सेवाग्राहीको चापमा उल्लेखनीय कमी ल्याएको छ। वडा कार्यालयबाटै नागरिकता सिफारिसका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था भएपछि नागरिकता लिन आउने सेवाग्राहीलाई निकै सहज भएको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख गोकर्णराज सुयलका अनुसार ‘डिजिटल’ सेवा […]

Continue Reading

सिरहा देखि काठमाडौंसम्मको पैदल यात्रा श्रद्धा, साहस र समर्पणको अनुपम उदाहरण

काठमाडौं, ११ साउन।सिरहा जिल्लाबाट आरम्भ गरिएको एक दुर्लभ र भावनात्मक धार्मिक यात्रा आज सम्पन्न भएको छ। शिवभक्तिमा समर्पित तीन श्रद्धालु राम जस यादव, सन्तोष कुमार यादव र अरुण कुमार यादव ले करिब आठ दिनको निरन्तर पैदल यात्रा पूरा गर्दै आज काठमाडौंको गौशाला आइपुगेका छन्। उनीहरूको यात्राको उद्देश्य अत्यन्त पवित्र रह्यो भगवान पशुपतिनाथलाई जल अर्पण गर्नु। […]

Continue Reading