नवराजपुर रेडक्रस र मातृभूमि युवा समाज नेपालद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न!
नेपाल रेडक्रस सोसाइटी नेपाल उप-शाखा, नवराजपुरको आयोजनामा र मातृभूमि युवा समाज नेपालको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ। ११२ भन्दा बढीले गराए स्वास्थ्य जाँच, सभापति नवीन यादवको नेतृत्वमा सफल जनसेवा अभियान। उक्त शिविर नवराजपुर गाउँपालिका–स्थित जगतपुरमा सम्पन्न भएको हो। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले स्थानीय समुदायमा […]
Continue Reading