चलचित्र 'रेड' को सिक्वेल बनाउने निर्माताको घोषणा

चलचित्र 'रेड' को सिक्वेल बनाउने निर्माताको घोषणा

१४ पुस, काठमाडौं । 
अजय देवगन अभिनित चलचित्र  ुरेडु को सिक्वेलको घोषणा गरिएको छ । 

यसको औपचारिक घोषणा चलचित्र निर्माता कुमार मंगत पाठकले गरेका हुन्।

यो चलचित्र परफ्युम व्यवसायी पियुष जैनको वास्तविक जीवनको घटनामा आधारित हुनेछ । 

काशी फिल्म फेस्टिभलमा सहभागी भएका कुमारले सम्बोधनमा क्रममा भने, 'म रेड २ बनाउँदै छु। चलचित्र पियुषको घर र कारखानामा भएको छापामारमा आधारित हुनेछ ।'

रेड २०१८ मा रिलिज भएको थियो ।