बलिउड अभिनेता अक्षयकी आमाको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीले लेखे यस्तो पत्र

बलिउड अभिनेता अक्षयकी आमाको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीले लेखे यस्तो पत्र

काठमाडौं, २९ भदौं । 
बलिउडका चर्चित अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको निधन भएपछि सम्पूर्ण बलिउड परिवार र उनका प्रशंसकहरुले श्रद्धान्जली दिइरहेका छन् ।

यसैबीच, अक्षयकी आमाको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अक्षयकी आमाको निधनप्रति शोक व्यक्त गर्दै एउटा पत्र लेखेका छन् । 

अक्षयकी आमा अरुणा भाटियाको निउपचारको क्रममा सेप्टेम्बर ८ को दिन निधन भएको हो।

यस्तो छ अक्षय कुमारलाई मोदीले पठाएको पत्र