सेताम्ये सिन्धुली

सेताम्ये सिन्धुली
तस्बिर: कृष्ण ढुंगेल
सेताम्ये सिन्धुली
सेताम्ये सिन्धुली

सिन्धुली: करीब ६ घण्टा देखि सिन्धुलीको खनियाखर्क, सिन्धुलीगढ़ी लगायतका क्षेत्रमा हिउ परिरहेको छ । हिउले गर्दा यातायातमा कठिनाई भएको र बाटो हिउले ढाकिएकोले गर्दा सवारी साधन निकै कम चलेको स्थानिएको भनाई छ । आफुले यस क्षेत्रमा पहिलो पटक हिउ परेको थाहा पाएको सिन्धुलीबसी राधा शर्माको भनाई छ ।