काठमाडौँमा फेरी भुकम्प

काठमाडौँमा फेरी भुकम्प

काठमाडौँको किर्तिपुर आसपास केन्द्रबिन्दु बनाएर ४ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ! भुकम्पले केहि समय काठमाडौँको जमिन हल्लाएको थियो । भुकम्प शनिबार साँझ करिब ८ बजेर ३४ मिनेट जाँदा गएको हो ।