'हंगामा २’ को ट्रेलर सार्वजनिक, दर्शकको राम्रो प्रतिक्रिया

'हंगामा २’  को ट्रेलर सार्वजनिक, दर्शकको राम्रो प्रतिक्रिया

ऐजेन्सी, १९ असार । 
नायक परेश रावल र नायिका शिल्पा शेट्टी मुख्य भूमिकामा रहेको चलचित्र हंगामा २’ को ट्रेलर सार्वजनिक भएको छ ।

कमेडीले भरिपुर्ण हंगामा २ को ट्रेलरमा दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । 

प्रियदर्शनले निर्देशन गरेको फिल्म आगामी २३ जुलाई २०२१ मा डिज्नी प्लस हटस्टारमा रिलिज हुदैछ । फिल्मको ट्रेलर सार्वजनिक भएपछि अहिले फिल्मकर्मी प्रचार प्रसारमा समेत लागेका छन् ।

फिल्म हंगालमा रिलिज भएको करिव १८ वर्षपछि सिक्वेल निर्माण भएको हो । 
 
फिल्मको मुख्य भूमिकामा परेश रावल, शिल्पा शेट्टी, मिजान, प्रनिता सुवाष, जोनी लिभर लगायतका कलाकारको मुख्य भुमिका रहेका छन् ।

https://www.youtube.com/watch?v=02jYVhoMblg