आमा बन्दै भारतीय कमेडियन भारती सिंह

आमा बन्दै भारतीय कमेडियन भारती सिंह

६ पुस, काठमाडौं ।
भारतीय कमेडी शो द कपिल शर्मा शो बाट चर्चामा आएकीकमेडियन भारती सिंह चाँडै आमा बन्ने भएकी छन्। 

हालै भारतीले सामाजिक सञ्जालमार्फत फोटो र भिडियो शेयर गरेर फ्यानलाई आफू आमा बन्न लागेको जानकारी दिएकी हुन्।

भारती आफैंले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेकी छन, जसमा उनी आफ्नो बेबी बम्प फ्लान्ट गर्दै गरेको देखिएको छ ।