धुर्मुस र सुन्तलीको स्वरमा ‘तिमी मेरो शिवजी’

धुर्मुस र सुन्तलीको स्वरमा ‘तिमी मेरो शिवजी’

काठमाडौं, २५ साउन। 
कलकारिताबाट टाढिएर समाजसेवामा रमाईरहेका हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गीत गाएका छन् । 

गायक पशुपति शर्माको शब्द र संगीत रहको गीत  ‘तिमी मेरो शिवजी’ मा धुर्मुस र सुन्तली स्वर दिएका हुन् ।  को स्वरमा नयाँ गीत ‘तिमी मेरो शिवजी’ सार्वजनिक भएको छ । गीतमा  तथा  छ ।

भिडियोमा सीताराम र कुञ्जना नै फिचर्ड छन् । भिडियोमा सीताराम ‘मुस्कान पासा’ र कुञ्जना ‘फतौरी बुढी’को पहिरनमा देखिएका छन् । 

कृष्ण विकको एरेञ्ज रहेका गीतमा राजेश घिमिरेको छायांकन र विष्णु शर्माको भिडियो सम्पादन रहेको छ ।