नयाँ शक्ति नेपाल र फोरम बिच वैशाख २३ पार्टी एकता हुने

नयाँ शक्ति नेपाल र फोरम बिच वैशाख २३ पार्टी एकता हुने

वैशाख २१, काठमाडौं ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी एकता गर्ने सहमति भएको छ । 

बैशाख २३ गते नयाँ एकीकृत पार्टी ‘समाजवादी पार्टी नेपाल’ घोषणा गर्ने विषयमा दुई पार्टीबीच सहमति भएको छ ।

देशमा अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानलाई तीव्रता दिन नयाँ शक्ति र संघीय समाजवादी फोरमको एकीकरणबाट ‘समाजवादी पार्टी,नेपाल’ गठन गर्न लागिएको बाबुराम भट्टराईले बताएका छन् । 

पार्टी एकताका लागि गरियो यस्तो सहमति :

Image may contain: text