प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, सबैजना पुरानै मन्त्री

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, सबैजना पुरानै मन्त्री

काठमाडौं, ३१ वैशाख। 
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सबै मन्त्री पुरानै दोहोरिएका छन् ।