'नेपाल बन्द हैन तपाईहरुको नाकट बन्द गर्नुस' भन्दै युवाहरु सडकमा निस्किए

'नेपाल बन्द हैन तपाईहरुको नाकट बन्द गर्नुस' भन्दै युवाहरु सडकमा निस्किए

काठमाडौं, २२ माघ ।
प्रचण्ड नेपाल समूहले आयोजना गरेको आमहड्तालको बिरोध गर्दै  युवाहरुको समूह नेपाल खुल्ला छ भन्दै सडकमा  निस्किएका छन्।

सामाजिक सञ्जार गु्रप एम आर आर का युवाहरुले नेपाल बन्द हैन तपाईहरुको नाकट बन्द गर्नुस, नेपाल खुल्ला छ, बन्न सधैका लागि बन्द गरौँ, म त बन्द खोल्न आको जस्ता प्लेकार्ड बोकेर आमहड्ताको बिरोधमा निस्किएका हुन् । 

उनीहले चक्रपथ परिक्रमा गर्ने जानकारी दिएका छन् । हेर्नुहाेस तस्वीर...

 

(तस्वीर साैजन्य: अरूण बस्नेत)