एलिना र विरेन्द्रको स्वरमा घर तिम्रो कता पर्‍यो

एलिना र विरेन्द्रको स्वरमा घर तिम्रो कता पर्‍यो

काठमाडौं, २४ असार । 
गायिका एलिना चौहान र गायक विरेन्द्र श्रेष्ठको स्वरमा घर तिम्रो कता पर्‍यो बोलको गीत सार्वजनिक भएको छ । 

उदयराज पौडेलको ऐरेन्ज रहेका उक्त गीतमा दिपक शर्माको संगीत रहेको छ । 

गीतमा नायिका वर्षा शिवाकोटी र जीवेश गुरुङको अभियन देख्न सकिन्छ । 

आहाँ टिभी युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा यो सामाग्री तयार पार्दासम्म २० हजार बढी दर्शकले हेरेका छन् ।