टिजरमा कंगनाको 'लक अप'

टिजरमा कंगनाको  'लक अप'

२८ माघ, काठमाडौं । 
कंगना रनौतको शो 'लक अप' को टिजर सार्वजनिक गरिएको छ । 

कंगनाले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएकी हुन् ।

कंगनाले सामाजिक सञ्जालमा लेखेकी छन्, 'मेरो जेल यस्तो छ, न भाइगिरी चल्छ न बुवाको पैसा ।'

लक अपको ट्रेलर भने १६ फेब्रुअरीमा रिलिज हुनेछ । शो ओटिटि प्लेटफर्ममा स्ट्रिम हुनेछ ।